• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हात छिने छ......



एउटाठुलो एक्सिडेन्ट मा परेर
एउटा मान्छे रुदै भन्दै थीयो
हे भगवान मेरो एउटा हात छिने छ !!!!
अब म कसरी बाच्नु ...........
,,
,,
,,
शेरे :- हिम्मत नहार्नु नरुनु केहीपनी हुँदैन
किन यसरी रुनुहुन्छ तपाईं
हेर्नु त्यो मान्छेको टाउकै छिनेको छ ।
र पनि रोएको छैन त्यो ...................